कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो
काठमाडौं : नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको टर्किस एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुगेको हो!-->!-->!-->…
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।
उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन्!-->!-->!-->…
नेकपा नाम विवादमा आज सर्वोच्चले फैसला सुनाउँदै
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को नाम विवादबारे सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सोही!-->!-->!-->…
आजदेखि ज्येष्ठ नागरिकलाई खोप दिइँदै, प्रधानमन्त्री ओलीले पनि खोप लगाउँदै
काठमाडौं : आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत देशभर एकैसाथ खोप अभियान शुरु गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि!-->!-->!-->…
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज, ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना
काठमाडौं : प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेश अनुसार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु हुन लागेको हो ।
!-->!-->!-->…
बेल्जियममा पहिलो नेपाली अधिबक्ता बनिन जैनब
करिब सात हजार नेपाली समुदायको बसोबास रहेको युरोपको राजधानी भनेर चिनिने मध्य युरोपियन देश बेल्जियममा पहिलो पटक नेपाली मुलकी युबती वकिल (अडभोकात ) बनेकी छिन् । बेल्जियमको गेन्ट शहरमा बस्ने २४ बर्षिया जैनब दिनले मार्च ४ तारिख!-->!-->!-->…
विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनको प्रतिक्षामा छुु : प्रचण्ड
काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफु नेत्र विक्रम चन्द 'विप्लव'लाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा रहेको बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश!-->!-->!-->…
कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने!-->…
अहिलेको परिस्थितिमा प्रधानमन्त्री हुने चाहना छैन : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् ।
शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको महाकाण्ड नामक पुस्तकको विमोचन!-->!-->!-->…
३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण
काठमाडौं : नेपालबाट ३७ वर्षअघि चोरिएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्याइएको मूर्ति अमेरिकाका संघीय जाँच आयोग!-->!-->!-->…