शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक ६ गते बस्ने

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैैठक तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । अर्को बैठक यही चैत ६ गते दिउँसो १ बजे बस्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ

गुटगत भेलामा नजान नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निमन्त्रणामा नगएर कसको निमन्त्रणामा जाने भन्दै माधव नेपाल-झलनाथ खनाल पक्षसँग प्रश्न गरेका छन् । बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं : पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउसो बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा दिउसो एक बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएपछि बैठक विजनेश विहीन हुने देखिएको छ ।

लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ

सिरहा : सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल

डब्लुएचओद्वारा अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप अभियान जारी राख्न अपिल

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको भन्दै डब्लुएचओले खोप अभियानलाई निरन्तरता दिन आग्रह

राष्ट्रपतिकाे आह्वानमा मंगलबार सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आह्वान गरेकी छिन् । मंगलबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,

पशुपतिमा जलहरी राख्न सहज

काठमाडौं : सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम

माधव नेपाल पक्षले ओली पक्षलाई भन्यो- ‘फागुन २८ को निर्णय मान्दैनौं’

काठमाडौं : नेकपा एमालेको दुई समूहबीच छलफल भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तामा नेकपाभित्र देखिएको पछिल्लो विवादमा केन्द्रित भएर छलफल भएको छ । छलफलमा माधव नेपाल समूहले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

धनगढी : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ

ओलीविरुद्ध नयाँ गठबन्धनको तयारीमा प्रमुख दलहरु, कांग्रेस, माओवादी र जसपाबीच छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार गठनका लागि प्रमुख दलहरुले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन अदालतले बदर गर्दा पनि सत्ता छाड्न नचाहेको भन्दै प्रमुख तीन दलले ओलीविरुद्ध