प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं : संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो एक बजे संसद भवन बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ!-->!-->!-->…
एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको ईयूको निष्कर्ष
एजेन्सी : युरोपेली युनियनको औषधि नियामक निकाय 'ईएमए'ले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ ।
ईएमएले गरेको अनुसन्धानमा खोपले कुनै हानी नगर्ने देखिएको हो । केही मुलुकहरुले रगत!-->!-->!-->…
न्यायका सिद्धान्त, व्यवहार र न्यायिक प्रक्रिय बुझ्नुपर्छ : गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले अर्धन्यायिक निकायमा काम गर्ने अधिकारीले न्यायिक निर्णय र कानूनी प्रश्नको न्याय निरुपण गर्दा न्यायका सिद्धान्त, व्यवहार, न्यायिक प्रक्रिया एवं नजीरका बारेमा ज्ञान हुनुपर्ने बताएका छन् ।
!-->!-->!-->…
माधव नेपाल पक्षको राष्ट्रिय भेलाले पारित गर्यो १७ बुँदे प्रस्ताव
काठमाडौं : नेकपा (एमाले)को झलनाथ खनाल–माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
बुधबारबाट शुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेश गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र!-->!-->!-->…
१६ लाख ज्येष्ठ नागरिकले लगाए खोप
काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक!-->!-->!-->…
एमाले संसदीय बोर्ड गठन, झलनाथ खनाल र माधव नेपाल पनि सदस्य
काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
एमालेको २०७२ सालको विधान अनुसार बोर्ड गठन गरिएको सांसद् शेरबहादुर तामाङले!-->!-->!-->…
सरकारले उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको छ : मन्त्री अर्याल
काठमाडौं : नेपाल सरकारले उखु किसानहरुको उखु बिक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान निकालेको दाबी गरेकी हुन् ।
!-->!-->!-->!-->…
नेपाली कांग्रेस नेता अशोक कोइरालाको निधन
काठमाडौं : नेपाली कांग्रेस मोरङका पुराना नेता अशोक कोइरालाको बुधबार राति निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा मृत्यु भएको हो । उनको आज स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ!-->…
प्रा. सूर्य सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ नामक ग्रन्थ प्रकाशित
लन्डन : बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको "पूर्वीय सभ्यतामा मानव अधिकार" भन्ने ग्रन्थ प्रकाशन गरेको छ।
लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका प्रा. सुवेदी लिड्स!-->!-->!-->…
जसपाको बैठक आज बस्दै, महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने तयारी
काठमाडौं : जनता समाजवादी पार्टी 'जसपा'को राष्ट्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । नयाँ सत्ता समीकरणको चक्कर चलिरहँदा जसपाले संसदीय दलको नेता र उपनेता छनौट गर्न लागेको हो ।
बैठकमा नयाँ सरकारका लागि कुन दलसँग गठबन्धन गर्ने भन्ने!-->!-->!-->…