राष्ट्रपति भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि आज बंगलादेश जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा जलविद्युत, कृषि लगायतका विषयमा सम्झौता हुने भएको छ । राष्ट्रपति भण्डारीको आजदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय,

कांग्रेस पदाधिकारीको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय

भीडभाड हुने सभा, सम्मेलन नगर्न सरकारको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्ने खतरा रहेको भन्दै भीडभाड हुने सभा/सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि

४० वर्षपछि दुर्गाप्रसादले भेटे आमा

काठमाडौं : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना जन्मघर इलाम पुगेका छन् । कोलकाता उच्च अदालतको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा

नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख नलिने

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने भएको छ । गत बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको

ओलीसँग आत्मसमर्पण गरेको छैन र गर्दिनँ पनि : वामदेव गौतम

काठमाडौं : नेकपा (एमाले) का नेता वामदेव गौतमले पार्टी एकताको अभियान जारी रहने बताएका छन् । एमाले विवादमा कुनै समूहतर्फ नलागेका गौतम शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए । त्यसपछि गौतम ओली

फागु पर्व आजदेखि विधिवत रुपमा शुरु, बसन्तपुरमा चिर ठड्याइयो

काठमाडौं : सांस्कृतिक एवं परम्परागत फागु पर्व बसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको

मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु

काठमाडौं : मनाङको नासों गाउँपालिका–४ खोत्रोमा भएको ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकमा सवार एक नाबालकसहित ६ जनाको मृत्यु भएको हो । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक नासों

पत्रकार महासंघकाे उम्मेदवारी दर्ता १२ गते

नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते