यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप

म्यानमारमा सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी : म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । सैनिक दमनका कारण सैन्य 'कू'को विरोधमा उत्रिएका कयौं प्रदर्शनकारीको ज्यान गइसेकेको छ । यसैबीच सेनाको गोलीबाट मंगलबार घरमै बसेकी सात वर्षकी बालिकाको

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली

प्रतिनिधिसभा बैठक : आरोप-प्रत्यारोपमा सांसदहरु

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारको चर्को आलोचना गरे भने सत्ता पक्षका सांसदले त्यसको बचाउ गरेका थिए । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका

कांग्रेस तत्काल सरकारमा जाँदैन : देउवा

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने स्पष्ट पारे । देउवाले कांग्रेस विपक्षी

बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

ढाका : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बंगलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । भ्रमणमा संलग्न

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं : नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । कानून व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको

यमनमा छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाको नयाँ प्रस्ताव

एजेन्सी : यमनको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ । उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न

२०७८ सालको बिदाको सूची सार्वजनिक

सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । प्रकाशित सूचनाअनुसार

बंगलादेशमा रोहिङ्ग्या बस्ने शिविरमा आगलागी हुँदा, एक हजार बढी घर जलेर नष्ट

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै