राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

पोर्चुगल : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा

एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘अति दुर्लभ’

एजेन्सी : विज्ञहरुले असामान्य रुपमा देखिने रगत जम्ने समस्यालाई कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अति दुर्लभ असरका रुपमा सूचीकृत गर्नु पर्ने बताएका छन् । युरोपियन युनियनको औषधि नियामक निकायले कोभिड–१९ खोपको निकै दुर्लभ

काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको अग्रस्थानमा

काठमाडौं : काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको अग्रस्थानमा रहेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै काठमाडौँसहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदुषण अझै नहटेको हो । वायु प्रदूषणबारे मापन गर्ने अमेरिकी एक्यूआईले

नेपाली काङ्रेसका नेता नबिन्द्रराज जोशीको निधनमा बेल्जियममा श्रद्धान्जली सभा

नेपाली जन संपर्क समिती बेल्जियमले नेपाली काङ्रेसका नेता स्वर्गीय नबिन्द्रराज जोशीको निधनको तेर्हौ दिनको पुन्यतीथिमा एक श्रद्धान्जली सभाको आयोजना गरेर आफ्ना स्वर्गीय नेताको स्मरण गरेको छ । अप्रिल सात तारिक बुधवार भएको भर्चुअल

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

पोखरा : गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले

रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसायहरु राति ९ बजेसम्म मात्र खोल्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द

कांग्रेसभित्र कुनै किसिमको विवाद छैन : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति

गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

पोखरा : गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान शुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको

बेलायतमा बालबालिकामा कोरोना खोपको परीक्षण तत्कालका लागि रोकियो

एजेन्सी : बेलायतमा बालबालिकामा भइरहेको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको छ । वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा