ओलीको पदमा टाँसिरहने बानीले एमाले कमजोर हुँदै गयो : घनश्याम भुसाल
बुटवल : नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने बानीले नेकपा एमाले कमजोर हुँदै गएको बताएका छन् ।
एमाले नेपाल पक्षीय प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले प्रधानमन्त्री!-->!-->!-->…
अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङद्वारा प्रदेशसभाको अधिवेशन अन्त्य
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् । आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा!-->!-->!-->…
कांग्रेस र माओवादी केन्द्रको पहलमा गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै
काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रको पहलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति अनुसार आज गढडकी!-->!-->!-->…
मिथिलाञ्चलमा लोकपर्व जुडशीतल मनाइँदै
काठमाडौं : मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी!-->…
अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ
एजेन्सी : अमेरिकाको मिनेसोटामा एक अश्वेत युवामाथि पक्राउको क्रममा गोली प्रहार गर्ने श्वेत प्रहरी पक्राउ परेकी छन् । उनीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।
मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका!-->!-->!-->…
जोन्सन एन्ड जोन्सन कम्पनीकाे काेभिड खाेप लगाउन राेकियाे
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ ।
एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको!-->!-->!-->…
मुख्यमन्त्री योगी आदित्यलाई काेराेना संक्रमण
भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत!-->!-->!-->…
आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत बनिन्
विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई!-->…
अपडेट: प्युठान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ
। बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८!-->!-->!-->…
काठमाडाैंमा १७३ काेराेना संक्रमित थपिए
नेपालमा बुधबार थप ६०३ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ४२ सय ८९ वटा पिसिआर गर्दा ५८० जना र ४५१ वटा एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा काठमाडौंका १७३!-->!-->!-->!-->!-->…