शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि शहरी

एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा उनले संसदमा लामो समयदेखि संसदमा विचाराधिन

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । उनले ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी

प्रधानमन्त्रीले पोखे सभामुखको भूमिकाप्रति आक्रोश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध आक्रोश पोखेका छन् । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलिले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई असहयोग गरेको भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका हुन् ।

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीचको भेटवार्तालाई

राउल क्यास्ट्रोद्वारा क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा

एजेन्सी : क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् । आफूले पूरै लगन र साम्राज्यवादी भावना

राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

काठमाडौं : ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम संस्कारको औपचारिक शाही समारोह

बाँकेमा बस र ट्रक ठक्किँदा ५ जनाको मृत्यु

बाँके : बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र अनटेस्ट टिपर ठोकिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कोहलपुर

फ्लोर क्रस गर्ने एमालेका चार सांसदालाई कारबाहीको सिफारिस

सुर्खेत : माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिने नेकपा एमालेका चार जना सांसदलाई कारबाहीको सिफारिस गरिएको छ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका

एमालेका चार सांसदले गरे फ्लोर क्रस, जोगियो मुख्यमन्त्री शाहीको पद

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले ह्वीप उल्लंघन