काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक हप्ता निषेधाज्ञा
काठमाडौं : काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक!-->!-->!-->…
नेपालमा थपिए ३ हजार ५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु
काठमाडौं : नेपालमा सोमबार थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १२ हजार चार सय पिसिआर परिक्षणका क्रममा ३४ सय ४२ र ८९३ वटा एन्टीजेन परीक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।!-->!-->!-->…
त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मंगलबारबाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ,!-->!-->!-->…
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव टेबुल, मंगलबार मतदान
पोखरा : गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री!-->!-->!-->…
नेसास अष्ट्रियामा नयाँ नेत्रित्व
नेपाली समाजिक र साँस्कृतिक संस्था 'नेसास' अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबार सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी नयाँ कार्यसमितिको चयन भएको छ। अधिबेशनले अध्यक्ष - मन्जु खड्का, उपाध्यक्ष - कुमार बोहोरा, उपाध्यक्ष!-->!-->!-->…
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्यो
काठमाडौं : नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने बैठक वैशाख १५ गतेसम्म सारिएको हो ।
सबै!-->!-->!-->!-->!-->…
मन्त्रिपरिषद् बस्दै, उपत्यकाका तीनै सिडिओको पनि बैठक आजै, निषेधाज्ञाबारे निर्णय हुन सक्ने
काठमाडौँ : आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ ।!-->!-->!-->…
भारतमा भयावह : सहयोग गर्न अमेरिका इच्छुक, फ्रान्स र पाकिस्तानले पनि देखाए इच्छा
एजेन्सी : अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने बताएको छ ।
आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी!-->!-->!-->…
उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरू १ हप्ताका लागि बन्द गरेको छ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले!-->!-->!-->…
इराकको कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी, २३ बिरामीको मृत्यु
एजेन्सी : इराकको बागदादस्थित एक कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी भएको छ ।
कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी २३ बिरामीको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
!-->!-->!-->!-->!-->…