कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

0

काठमाडौं : नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने बैठक वैशाख १५ गतेसम्म सारिएको हो ।

सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो । आज केन्द्रीय सदस्यहरुको कोरोनाको  पीसीआर परीक्षण गरिँदैछ ।

Leave A Reply

Your email address will not be published.