प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । सीतालाई मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको!-->!-->!-->…
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान
काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी वैशाख १९ गते बोलाइएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् ।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री!-->!-->!-->…
चीनले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने
काठमाडौं : नेपालले काेभिड-१९ संक्रमण नियन्त्रणका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताएकाे छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीसँग आयोजना गरेको!-->!-->!-->…
अमेरिकामा खोपको पूर्ण मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने
एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने भएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले खोपको पूरा मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क!-->!-->!-->…
स्वास्थ्यकर्मीलाई लामो बिदा नबस्न र बिदामा बसेकालाई हाजिर हुन निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र बिदामा बसेकालाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई बिदामा नबस्न र कार्यालयमा हाजिर हुन!-->!-->!-->…
नेपालमा थपिए ४ हजार ५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु
काठमाडौं : नेपालमा मंगलबार थप चार हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ६७२ पीसीआर परीक्षणका क्रममा चार हजार तीन सय ६४ जना र एक हजार ९ वटा एन्टीजेन परीक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य!-->!-->!-->…
निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्नेको लर्को
काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता!-->!-->!-->…
काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकाका!-->!-->!-->…
भारतमा संक्रमणदर र मृत्युदर बढिरहेकोप्रति विश्व स्वास्थ्य संगठनको चिन्ता
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।
डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएकोले महत्त्वपूर्ण उपकरण आपूर्ति!-->!-->!-->…
चीनले नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने
काठमाडौं : कोरोना महामारी नियन्त्रणबारे चीनले मंगलबार नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान,!-->!-->!-->…