आज १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौं : आज मे १ तारिख १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस । नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ। तर

अफगानिस्तानमा कार बम विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य ९० जना भन्दा धेरै मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी प्रान्त लोगारको राजधानी

नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार थप पाँच हजार सात सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १५ हजार ९१६ पीसीआर परीक्षणका क्रममा पाँच हजार छ सय ५७ र ५२५ एन्टीजेन परिक्षणका क्रममा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको

अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था भयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको भन्दै संवेदनशिल बन्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण

ओलीद्वारा अन्तरपार्टी निर्देशिका जारी, महाधिवेशन आयोजक समितिको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूतिँएपछि गरेका निर्णयहरु कार्यान्वनका लागि अन्तरपार्टी निर्देशिका जारी गरेका छन् । माधव नेपाल पक्षको अनुपस्थितीमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना कारागार चलान

रुपन्देही : रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो । तीमध्ये ५ जना जरिवाना बुझाएर छुटेका थिए ।

निषेधाज्ञामा थप कडाइ

काठमाडौं : निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार

कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाए : डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको

इजरायलमा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु

एजेन्सी : इजरायलमा पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दशौं हजार मानिसहरुबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उत्तरी इजरायलस्थित

नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाको प्रथम अधिवेशन आयोजक समिती गठन

नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाले संगठनको प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यही २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको बिस्तारित बैठकले दश सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको हो । मोर्चाका अध्यक्ष