एमाले स्थायी समिति बैठक : उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी तयारी गर्ने निर्णय
काठमाडौं : नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती र लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपचुनावमा उमेदवार तोक्ने बारेमा छलफल भएको थियो ।
बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी तयारी!-->!-->!-->…
आवश्यक अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन
काठमाडौं : सरकाराले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भइसक्दा बल्ल सरकार अस्पतालहरुलाई आवश्यक अक्सिजन!-->…
खोपमा पेटेन्ट राइट छुट दिनुपर्ने पक्षमा अमेरिका
एजेन्सी : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको छ ।
विश्व व्यापार संगठन (डब्लुटिओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पती सम्बन्धी!-->!-->!-->…
उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले!-->…
प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् ।
बुधबार कांग्रेस सभापति देउवा निवास पुगेर प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि सहयोग मागेका हुन् ।
!-->!-->!-->!-->!-->…
नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण, थप ५८ जनाको मृत्यु
काठमाडौं : नेपालमा बुधबार थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार ७५६ पीसीआर परीक्षणका क्रममा ८ हजार ६ सय ५ र ६१६ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य!-->!-->!-->…
सांसदहरुको पीसीआर परीक्षण (फोटोफिचर)
काठमाडौं : प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको छ ।
कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि!-->!-->!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आजपनि फेरि अर्को अध्यादेश जारी गरेकी छन् । उनले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा!-->!-->!-->…
माओवादीले सरकारलाई दिएको समर्थन फर्ता लिएको पत्र संसद सचिवालयमा बुझायो
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका!-->!-->!-->…
माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयलाई बुझाउँदै
काठमाडौं : माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ ।
पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको!-->!-->!-->…