बेल्जियममा शान्ति पदयात्रा सहित मनाइयो बुद्ध जयन्ति,

नेपाल र बेल्जियमको दौत्य सम्बन्ध स्थापनाको ५०सौ बर्षगाठ र भगवान गौतम बुद्धको २५७० औं जन्मजयन्तीको अवसरमा नेपाली दूतावास बेल्जियमले विश्व शान्तिको कामना गर्दै एक प्रार्थना शभा र शाति पदयात्रा सम्पन्न गरेकोछ । सन् २०१५ मा एन्तवेर्पेन…

बुद्धिष्ट एसोसियसन बेल्जियमले गुरु बागीन्द्र सिलको प्रबचन र ध्यान साधना सहित मनायो बुद्धजयन्ति ,

बुद्धिष्ट एसोसियसन बेल्जियमले पुजा प्रार्थना, ध्यान र लामा गुरु रेम्पोचे बगिन्द्र सिलको प्रबचन सहित बुद्ध जयन्ति मनाएकोछ । एक मे बुद्धपुर्णिमाको दिन स्कोतेन गुम्बामा आयोजना गरिएको शान्ति पुजा र प्रार्थना-शभामा नेपाली समुदायका भक्तजनहरुको…

नेपाली ब्यबसायी संघ बेल्जियमको आठौ अधिबेशन सम्पन्न,

नेपाली ब्यबसायी संघ बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ। २७ अप्रिल सोमबार भएको नेबाबको आठौ अधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थागत सुधारका नयाँ कार्ययोजना पारित गरेकोछ । लुभेन नगरपालिकाका उपमेयर दिर्क भंसेना, नेबाबका संस्थापक…

नेपाली दुतावास ब्रसेल्सद्वारा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स, अप्रिल २७ — ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ। सोमबार ब्रसेल्सस्थित युरोप-एसियाली अध्ययन संस्थान (EIAS) मा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका…

इनास युरोपको गायन र नृत्य दुवै विधामा फ्रान्स पहिलो, नृत्य तर्फ बेल्जियम दोश्रो र तेश्रो,

अन्तरास्ट्रिय कलाकार समाज इनास युरोपले आयोजना गरेको युरोप स्तरीय गायन एबम नृत्य प्रतियोगिता इनास फ्रान्सका प्रतियोगीहरु प्रथम भएकाछन। सनिवार सम्पन्न इनास युरोपको ११औ नृत्य प्रतियोगितामा फ्रान्सका प्रतियोगी दीपा तामांग र ८औ गायन…

नेपाली ब्यबासायी संघ बेल्जियममा कासी दनै

नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै निर्बाचित भएकाछन । २७ अप्रिल सोमबार भएको संघको ८औ अधिबेशनले अध्यक्षमा दनै सहित उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की, महासचिबमा भुवन सुबेदी, सचिबमा दिपेश सुबेदी, महिला…

विवादित ब्यापारीहरुसंग साझेदारी प्रकरणमा तानिएपछि गृहमन्त्री सुधनले दिए राजीनामा

विवादित व्यापारिहरु दिपक भट्ट र शंकर समुहको कम्पनीमा गरेको शेयर लगानी लुकाएको भन्दै तीव्र आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रि बालेन शाहको बिशेष चाहनामा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका…

सर्बोच्च अदालतले पनि दियो गगन थापाको नेतृत्वलाई मान्यता, कांग्रेसको आधिकारिकता बिबाद सकियो ,

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आज फैशला गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई मान्यता दिने निर्बाचन आयोगको निर्णय सहि रहेको आदेश गरेकोछ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी…

आरोग्य पर्यटनको प्रबर्धनका लागि ब्रसेल्समा नेपाली दुतावासले मनायो “अन्तर्राष्ट्रीय आरोग्य…

नेपाली दुतावास बेल्जियमको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस योग ध्यान र आरोग्य सम्बन्धि कार्यक्रम गरि मनाइएकोछ । युरोपियन युनियनको साउथ एसिया स्टडी सेन्टरमा आयोजना गरिएको कार्यकममा बिभिन्न देशका राजदुतहरु, युरोपियन युनियन र…

एनआरएनए बेल्जियमको बिबाद अन्त्य गरि एकता गर्न ब्यापक जनदबाब,

विदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनएमा नेतृत्व बिबादले नेपाल सरकार देखि देश विदेशका नेपालीहरु चिन्तित र रुष्ट छन् । आफुले छानेका प्रतिनिधि मार्फत आफ्नो समुहलाई नेतृत्वमा स्थापित गराउने कुत्सित मनसायले एनआरएनए आइसिसिको नबौ…