नेपालमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु
काठमाडौं : नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १९ हजार ४ सय ७४ पीसीआर र ७७१ एन्टीजेन परीक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ!-->!-->!-->…
सरकार गठनको सकस : राजनीतिक भेटवार्ता तीव्र
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठन गर्न दिएको समयावधि सकिनै लाग्दा राजनीतिक भेटवार्ता तीव्र भएका छन् । दलका नेताहरुले आन्तरिक तथा दुई पक्षीय छलफललाई तीव्र बनाएका छन् ।
नेकपा एमालेका!-->!-->!-->…
माधव नेपालसहित चार नेताको कारबाही फुकुवा
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे!-->!-->!-->…
आफै कोरोना परीक्षण गर्न मिल्ने किट कोरियामा तयार
दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का!-->!-->!-->…
नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
गत सोमबार संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा बहुमत नपुगेपछि सरकार कामचलाउ बनेको छ भने संविधानको धारा ७६ (२)!-->!-->!-->…
भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण
कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।
अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य!-->!-->!-->…
संसार भरिका नर्सहरुमा अन्तराष्ट्रिय नर्स दिवसको शुभकामना -डिल्ली अम्माई
नर्सहरूले दिने मानव सेवा र परोपकारको सम्झना स्वरुप हरेक वर्ष मे १२मा अन्तर्राष्ट्रिय नर्स दिवस विश्वव्यापी रूपमा मनाइन्छ। यो दिनलाई आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको वार्षिकोत्सवको रूपमा पनि चिनिन्छ।
कोरोना!-->!-->!-->!-->!-->!-->!-->…
पृथ्वीसुब्बा गुरुङ पुनः बने मुख्यमन्त्री
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् ।
नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार!-->!-->!-->…
नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षणमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता!-->!-->!-->…
राष्ट्रपतिसमक्ष ठाकुर-महतोले भने- वैकल्पिक सरकारका लागि तयार छैनौं
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शीतल निवासमा भेट गरेका छन् ।
राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा सरकार गठन गर्न दिएको समयमा सोमबार!-->!-->!-->…