बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

काठमाडौं : नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा ५०८८ मतभारसहित निर्वाचनमा विजयी भएका हुन् । त्यस्तै थापाले ४ हजार १४ मतभार प्राप्त

सांसद नरहेका ७ जना मन्त्रीको नियुक्ति खारेज

काठमाडौं : सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । बुधबार अधिवक्ता विराज थापाले दायर गरेको रिटउपर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले

प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापत्र पत्र बुझाएको छ । बिहीबार सिंहदरबारमा कांग्रेस सभापति शेर बहादुर

माओवादी नेता पाण्डेमाथि गोली प्रहार

कपिलवस्तु : कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । दुई हप्ता

हिंसा अन्त्य गर्न इजरायलमाथि अमेरिकी दबाब

एजेन्सी : इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी छ । मे १० देखि शुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ । इजरायलले भने मारिने मध्ये

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा

काठमाडौं : बागमती प्रदेशमा खाली रहेको राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' ,

यी ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना

नेपालमा एकैदिन कोरोनाबाट २४६ जनाको मृत्यु, ८ हजार १७३ संक्रमित थपिए

काठमाडौं : नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी जम्मा ८,१७३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले