नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे जानकारी छैन : डब्लुएचओ

नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे जानकारी छैन : डब्लुएचओ काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमध्यम डेलीमेलको दाबी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खण्डन गरेको छ । डब्लुएचओले नेपालमा कोरोनाको कुनै

महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितसँगै एक सन्देश जारी गरेका छन् । पूर्वराजा रानीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस

प्रदेश १ को बजेट अधिवेश जेठ २४ गते

काठमाडौं : प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री

माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, अनधिकृत बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका

इजरायली प्रधानमन्त्री नेतन्याहू संकटमा : गठबन्धन सरकार बनाउन विपक्षी दल सहमत

एजेन्सी : इजरायलका प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । इजरायलका विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै नेतन्याहूको शासनकाल अन्त्य हुने भएको हो । इजरायलको मध्यमार्गी पार्टी

नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका अनुसार पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर परीक्षण गरिएको थियो । ३ हजार ७३ जनाको

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, खाद्यान्न र स्टेसनरी आंशिक खुल्ने

उपत्यकामा जारी निषेधाज्ञाको अवधि लम्बिएको छ । बैशाख १६ देखि जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको हो । पछिल्लोपटक सात दिनका लागि थप भएको निषेधाज्ञा बिहीवारबाट सकिँदै छ। बुधवार उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १०

भेरोसेल खोप जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई दिइने

काठमाडौं : सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका

चिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओको अनुमति

एजेन्सी : चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको सिनोभ्याकको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लेआक्समिक प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले स्वीकृति प्राप्त गरेको यो दोस्रो चिनियाँ खोप हो । यसअघि डब्लुएचओले चीनले विकास गरेको

केही खुकुलो पार्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिँदै, खाद्यान्न पसल खोलिने

काठमाडौं : काठमाडौं उपत्यकामा केही खुकुलो पार्दै निषेधाज्ञा अवधि थप गरिने भएको छ । यसबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार