श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या
कपिलवस्तु : कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ ।
सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दबाब दिएर पाण्डेको हत्या गरेको खुल्न!-->!-->!-->…
जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने
काठमाडौं : जर्मनीले नेपाललाई ३४ दशमलव ४ मिलियन यूरो अर्थात करिब ४ अर्ब ८० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअल रुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता बारे काठमाडौंस्थित जर्मनी!-->!-->!-->!-->!-->…
माधव समूहसहितको स्थायी समिति बैठक बोलाउने ओलीको तयारी
काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी समिति बैठक बोलाउने तयारी गरेका छन् ।
अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका!-->!-->!-->…
पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न : गण्डकी प्रदेश
पोखरा : गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली!-->!-->!-->…
मनसुन देशभर फैलियो, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं : आइतबारबाट शुरु भएको यो वर्षको मनसुन देशभर नै फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन यो हप्ता सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाले बाढी तथा पहिरो!-->!-->!-->…
इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, बेनेटले लिए प्रधानमन्त्रीको शपथ
एजेन्सी : इजरयालको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् ।
नेतान्याहूको ठाउँमा विपक्षी गठबन्धनका नफ्ताली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । नेतान्याहूविरुद्ध!-->!-->!-->…
जसपाको दुवै पक्षको कारबाही पार्टीको विधानसम्मत देखिएन : निर्वाचन आयोग
काठमाडौँ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षको कारबाही कानून अनुसार नभएको बताएको छ । आइतबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष!-->!-->!-->…
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने निर्णय, यी क्षेत्र भयो खुकुलो
काठमाडौं : काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता!-->…
प्रधानमन्त्री ओलीद्वारा देशमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास
काठमाडाैँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आइतबार भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।
शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको!-->!-->!-->…
मुख्यमन्त्री नेपालीले नै बजेट प्रदेशसभामा प्रस्तुत गर्ने
पोखरा : गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रदेशसभामा प्रस्तुत गर्ने भएका छन् ।
जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई!-->!-->!-->…