राष्ट्रपतिबाट संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न २० संवैधानिक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई,

देवघाटमा आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना

काठमाडौं : देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द आध्यात्मिक अनुसन्धान केन्द्र’ स्थापना गरेको

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, विष्णु पौडेललाई अर्थ र गृहसहित चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । नयाँ जिम्मेवारी अनुसार गृह मन्त्रालयको जिम्मा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् । पौडेलले अर्थसँगै गृह, उद्योग,

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी

काठमाडौं : दोस्रो पटक भएको संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार पनि जारी छ । बुधबारदेखि अधिवक्ताहरुलाई समय तोकेर मुद्दामा केन्द्रित बहस थालिएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता

इथियोपियामा हवाइ हमला, ६० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

एजेन्सी : इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी हवाइ हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाइ फौजले आक्रमण गर्दा अन्य ४० जना बढी व्यक्ति घाइते भएका छन् । मिकाइलीको एउटा प्रमुख अस्पतालका

सरकारमाथि दबाब बढाउँदै विपक्षी गठबन्धन, संघर्षका कार्यक्रम तयार गर्न कार्यदल

काठमाडौं : पाँच दलीय विपक्षी गठबन्धनले सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो

जातका आधारमा डेरा नदिएको आरोपमा थुनिएकी प्रधानलाई छुटाउन शिक्षामन्त्री नै पुगे

काठमाडौं : जातीय विभेद तथा छुआछुतको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान बुधबार रिहा भएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको हो । प्रधानलाई

‘देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ’

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि पुनः संसद विघटनको मुद्दामा नियमित सुनुवाइ शुरु भएको छ । बुधबारको सुनुवाइमा रिट निवेदक तर्फका अधिवक्ता खम्ब बहादुर खातीले बहसको शुरुवात गरेका छन् । कांग्रेस सभापति शेर

लगानी बोर्डद्वारा ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले विभिन्न परियोजनामा गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी ओलीको अध्यक्षतामा मंगलबार बसेको ४७औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो । बैठकले अनुमानित लागत ६३

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको सर्वोच्च अदालतको संवैधानिक