अमेरिकाको मायामीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

एजेन्सी : अमेरिकाको फ्लाेरिडा राज्यकाे मायामी सहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्थानीय प्रशासनले अझै पनि १५० भन्दा धेरै मानिस बेपत्ता भएको बताएको छ । उद्धार कार्य जारी नै राखिएकाे सरकारी अधिकारीहरुको भनाइ

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिका लागि गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ । मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय

गण्डकीमा कार्यविभाजन : खड्कालाई सामाजिक विकास, अधिकारीलाई स्वास्थ्य मन्त्रालय

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कार्यविभाजन गरेकी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिशमा कार्यविभाजन गरिएको प्रदेश

सर्वोच्चको आदेश गम्भीर र त्रुटिपूर्ण : एमाले

काठमाडौं : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण रहेको ठहर गरेको छ । आइतबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो । फैसला त्रुटिपुर्ण भएकाले नै त्यस

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लम्ब्याउने तयारी

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ । निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात

प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदकका तर्फको बहस सकिँदै

काठमाडौं : प्रतिनिधि सभा विघटनको मुद्दामा आइतबार निवेदकका तर्फको बहस सकिँदै छ । विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदले दायर गरेको रिटमा अब

कोरोना नियन्त्रणको नियम पालना नगरेको आरोपपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी : बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी

विपक्षी गठबन्धनका नेताहरुको प्रतिबद्धता : ‘धोक हुँदैन’

काठमाडौं : विपक्षी गठबन्धका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार पत्रकारसँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार

जेसीबीको बकेटले प्रहार गरेर वडाध्यक्षको हत्या

सर्लाही : सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ । भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौं : लगातार वर्षा भइरहेकोले शनिबार देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शनिबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ