सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

एजेन्सी : सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ । त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण

ओली प्रवृत्ति मुलुक र मुलुकबासीका लागि सबैभन्दा ठूलो घातक : विपक्षी गठबन्धन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको विपक्षी गठबन्धनले ठहर गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी

जुलाइमा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : अब सातामा २१ अन्तर्राष्ट्रिय हवाइ उडान हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०२१ जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले उक्त तालिका मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका

एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज

काठमाडौं : नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरेको छ । बुधबार  दिउँसो बालुवाटारमा बसेको बैठकले यसअघि बनाएको महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्नै निर्णय गरेको हो । बैठकपछि प्रतिक्रिया दिँदै एमाले नेता प्रदीप ज्ञवालीले

भारतबाट खरिद गरिएको १० लाख डोज खोप अझै डेढ महिना नआउने

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौता अनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ । नेपालमा खोप र उचित स्वास्थ्योपचार सेवा नपाएकै कारण चैतयता मात्र ४

आगामी तीन दिन देशभर वर्षाको सम्भावना

काठमाडौं : आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको

क्यानडामा अत्याधिक गर्मीका कारण ६९ जनाको मृत्यु

एजेन्सी : क्यानडामा अत्याधिक गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । क्यानडाको दक्षिणी प्यासिफिक उत्तरपश्चिमक क्षेत्रभरि तापक्रम बढिरहँदा ६९ जनाको मृत्यु भएको ब्रिटिस कोलम्बियाको प्रहरीले जनाएको छ । गर्मीका कारण ज्यान गुमाउनेमा अधिकांश

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको छ । एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । पार्टीभित्र असन्तुष्ट रहेका

संवैधानिक इजलास : सरकारी वकिललाई न्यायाधीशहरुले गरे यस्ता प्रश्न

काठमाडौं : संसद विघटन सम्बन्धी रिटको सुनवाइका क्रममा संवैधानिक इजलासमा न्यायाधीशहरुले सरकारी वकिललाई निरन्तर प्रश्नहरु गरेर र्‍याखर्‍याख्ती पारेका छन् । नायव महान्यायाधिवक्ता पदम पाण्डेयलाई बहसका क्रममा प्रधानन्याधीश

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा छलफल तीव्र : विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता

काठमाडौं : पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ । मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र