नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

वर्षासँगै खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ। बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ। मुस्ताङको लोमान्थाङ गाउँपालिकाले

एनआरएनए बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावलि

गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचन समितीले आगामी कार्यकालका लागि उमेद्वारि दिएका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । जुलाई २५ मा हुने निर्वाचनमा अध्यक्षमा तीन जना अनुजा प्रधान , चेत प्रशाद भट्ट र खड्क बहादुर केसीको

एनआरएनए बेल्जियमका सबै महिला पद निर्बिरोध निर्बाचित

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनमा महिला पदहरुमा मनोनयन गरेका उम्मेद्वारहरु निर्बिरोध निर्बाचित भएकाछन । १८ जुलाईमा बेल्जियममा सामाजिक कार्यमा सक्रिय महिलाहरुको उपस्थितिमा भएको छलफलबाट

एमालेले सोध्यो २२ सांसदलाई सपष्टीकरणा

काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको हो । ५ साउनको मिति

कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं : नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ । नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा ८५ वर्षको उमेरमा बुधबार निधन भएको हो । उनलाई तीन

चीनमा बाढीले जनजीवन प्रभावित, १२ जनाको मृत्यु

एजेन्सी : भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर

आज ३९ औँ बिपी स्मृति दिवस

काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले

मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व हर्ष र उत्साहका साथ मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा