कांग्रेस संस्थापन इतर पक्षले सहमतिमा साझा उम्मेद्वार उठाउने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन शुरु हुनु अगावै सो समुहबाट साझा उमेदवार तय गर्ने भएको छ । पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुले वडा अधिवेशन अगावै सभापतिको साझा उमेदवार तय गर्ने

सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्थाविरुद्ध : सत्ता गठबन्धन

काठमाडौं : सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेको छ । माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) सहति सत्तारुढ

एमालेले बोलायो स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

काठमाडौं : नेकपा एमालेले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका

अफगानिस्तानबाट हालसम्म ५०४ नेपालीको उद्धार

काठमाडौं : अफगानिस्तानबाट हालसम्म पाँच सय भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म ५ सय ४ जना स्वदेश फर्केका हुन् । मन्त्रालयका अनुसार थप ३ सय ५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती

काबुलमा जारी उद्धारमा संलग्न हुन गैरसैनिक विमानलाई अमेरिकाको निर्देशन

एजेन्सी : अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्ने भएको छ । सैन्य विमानबाट मात्रै उद्धार सम्भव नदेखिएपछि उसले गैरसैनिक विमानहरू उद्धारमा खटाउन मिल्ने नियम ‘सीआरएफ’ क्रियाशील

आज गाईजात्रा पर्व, दिवङ्गत आफन्तको सम्झनामा मनाइँदै

काठमाडौं : आज गाईजात्रा पर्व, नेवार समुदायमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा आत्मशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन छ । दिवंगत आफन्तले मोक्ष पाउन् भन्ने कामनाका साथ गाईलाई नगर

प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा पौडेल

शान्ती अर्याल अधिकारी, लिस्वन , प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा कास्कीका गोविन्द पौडेल सर्वसम्मत चयन हुनुभएको छ । जुलाई ४ तारिख भएको युरोप स्तरीय अगुवा कार्यकर्ता भेलाले पौडेल को नेतृत्व मा ७५ सदस्सीय युरोप कमिटीको सिफारिस

माओवादी केन्द्रले तोक्यो प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज

कमाठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा

म एमालेमै छु : वामदेव गौतम

काठमाडौं : नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यतासम्बन्धी विवाद, सभापति देउवालाई प्रतिवेदन बुझाइँदै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आज प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले सभापति