प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा पौडेल

0

शान्ती अर्याल अधिकारी, लिस्वन ,

प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा कास्कीका गोविन्द पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

जुलाई ४ तारिख भएको युरोप स्तरीय अगुवा कार्यकर्ता भेलाले पौडेल को नेतृत्व मा ७५ सदस्सीय युरोप कमिटीको सिफारिस गरेको थियो । नवगठित कमिटीको उपाध्यक्षमा चन्द्रकान्त आचार्य जर्मनी ,बोध राज पौडेल बेल्जियम ,विनोद ज्ञवाली बेलायत, महासचिबमा शिब चापागाईं डेनमार्क, सचिवहरु दिपक खरेल स्पेन ,चन्द्र शर्मा बेल्जियम , कोषाध्यक्षमा जङ्ग अधिकारी आएरल्याण्ड , सहित ७७ सदस्य रहेको कमिटी सिफारिस गरेकोे थियो ।


प्रबासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटीको निर्णयलाई पार्टी केन्द्रीय कमिटी को अनुमोदन सँगै यो कमिटीले पुर्णता पाएको छ ।

कास्कीको पोखरामा २०३१ मा जन्मिनु भएका पौडेल बिधार्थी काल देखि नै राजनीति मा निकै सक्रिय हुनुहुन्छ । २०५४ सालमा अनेरास्ववियु कास्कीको सचिव ,२०५६ सालमा युबा संघ कास्कीको सचिव ,२०५८ साल देखी २०६४ साल सम्म नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य भएर राजनीतिक तथा सामाजिक कार्यहरूमा सशक्तभुमिका निर्वाह गरिरहनु भएका पौडेल २०६४ साल देखि प्रवासी जीवन ब्यतित गरि रहनु भएको छ ।

झन्डै एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै गर्दा सामाजिक तथा राजनीतिक कार्यलाई समेत निरन्तरता दिदै आउनु भएको छ । फलस्वरुप यस भन्दा अगाडि प्रवासी नेपाली एकता मंच पोर्चुगलको अध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष , सल्लाहकार लगायत बिभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएँको छ । हाल कास्की आदर्श समाज अन्तराष्ट्रीय समितीको केन्द्रीय अध्यक्ष समेत हुनु हुन्छ ।

कार्यसमिति यस् प्रकार छ

अध्यक्ष गोविन्द पौडेल पोर्चुगल उपाध्यक्षमा चन्द्र कान्त आचार्य जर्मनी ,बोध राज पौडेल बेल्जियमा ,विनोद ज्ञवाली युके , महासचिवमा शिवजी चापागाइ डेनमार्क, सचिव दिपक खरेल स्पेन , चन्द्र शर्मा बेल्जियम , कोषाध्यक्ष जङ्ग अधिकारी आएरल्यान्ड र सदस्यहरुमा सदस्य मदन लिम्बु अध्यक्ष पोर्चुगल बिश्वास बजगाई अध्यक्ष नर्बे , चिरञ्जीवी खरेल अध्यक्ष स्विडेन , कोमल पौडेल अध्यक्ष फिनलाण्ड , मनु गुरुङ अध्यक्ष नेदरल्यान्ड, डि आर नेपाल अध्यक्ष अष्ट्रीया, उत्तम आचार्य अध्यक्ष चेक रिपब्लिक, टंक कटुवाल अध्यक्ष पोल्यान्द धर्म राज पाण्डे अध्यक्ष इटाली, सत्य नारायाण झा अध्यक्ष माल्टा , लोक राज रोका मगर अध्यक्ष साइप्रस, विक्रम के सि अध्यक्ष स्विजरलाण्ड , युरोप प्रतिनिधि नारायण अधिकारी बेल्जियम घनश्याम पौडेल फ्रान्स, घनश्याम गौतम डेनमार्क, डिल्लि खरेल सुमन रसिया , युबराज भन्डारी नर्बे , खेम न्यौपाने स्विडेन , टिकाराम साप्कोटा नेदरलाण्ड , दिपेन्द्र हिमाल कार्कि अष्ट्रीया, छत्र अधिकारी चेक रिपब्लिक , आनन्द घिमिरे पोल्याण्ड ; उमेश गौतम इटाली , यमु राइ माल्टा , भूमि गुरुङ स्विजरलाण्ड , धाताराम पाण्डे साइप्रस , वीरेन्द्र अधिकारी आएरलाण्ड, सुरेन्द्र थपलिया यु के , जनजाति दिनेश गुरुङ स्पेन , अर्जुन गुरुङ बेल्जियम, पासङ टेण्डी शेर्पा जर्मनि , गम बहादुर गुरुङ बेल्जियम , रोबर्ट लिम्बु पोर्चुगल, उत्पिडित बाला बि क अस्ट्रीया, योगेन्द्र बिक बेल्जियम , प्रेम लाल नेपाली नर्बे , रन बहादुर परियार जर्मनि , पुर्ब अध्यक्ष सुवासचन्द्र अधिकारी पोर्चुगल , लक्ष्मी भट्टराई पोल्याण्ड , तुल्सिराम सुवेदी बेल्जियम , महिला सरस्वती चापागाइ बेल्जियम , निर्मला ढकाल पोर्चुगल , देबी न्यौपाने जर्मनि , कल्पना त्रीपाठी यु के, चन्द्र कला निरौलाआएरलाण्ड ,सृजना श्रेष्ठ डेनमार्क , इशा गुरुङ बेल्जियम , निर्मला तिवारी स्पेन , शान्ति अर्याल अधिकारी पोर्चुगल गंगा देबी शर्मा स्पेन , इन्द्र ओली बेल्जियम , लिलाराम कार्की जर्मनि , सूर्य पौडेल जर्मनि, दिपक सुवेदी पोर्चुगल विष्णु प्रसाइ पोर्चुगल शिब कुमार लामिछाने स्पेन

Leave A Reply

Your email address will not be published.