एमसीसी उपाध्यक्षसँगको भेटमा के भने ओलीले ?

काठमाडौं : एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले

एमालेको अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले

संसद बैठकमा एमाले सांसदहरुको नाराबाजी

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ । पार्टीले १४ सांसदमाथि गरेको कारबाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गर्दै बैठक अवरुद्ध

सभामुख सापकोटा एमाले फुटाउने कार्यमा संलग्न : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् । बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियक्त मन्त्रीहरुले लए शपथ

काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा

एजेन्सी : तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा सरकार घोषणा गरेको छ । तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा तालिबानले सरकार घोषणा गरेको हो । अखुन्दी संयुक्त राष्ट्रसंघको कालोसूचिमा छन् । तालिबानले

संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदै छ । बैठक बानेश्वरस्थित संसद भवनमा आज अपरान्ह ४ बजे बस्ने छ । संसदको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा

माधव नेपालको प्युसो पार्टीले एमालेसँग लड्न सक्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेससमेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो पार्टीले एमालेसँग लड्न देखेको सपना सपनामै सीमित हुने बताए । पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले केही बेसरम

ओलीको रिटमा दुवै पक्षलाई झिकाउने सर्वोच्चको आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

काठमाडौं : सभामुख र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । एमालेले माधव नेपालसहित चौध र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय