भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु
एजेन्सी : भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा कयौं बेपत्ता भएका छन । डुबानका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको!-->!-->!-->…
अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको चीनद्वारा आलोचना
एजेन्सी : चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट!-->!-->!-->…
मेरो ब्यक्तिगत र ब्यापारिक स्वार्थका लागि संस्थाको दुरुपयोग गर्दिन- कुल आचार्य
गैर आबासिय नेपाली संघका सल्लाहकार एबम अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो ब्यापारिक स्वार्थ र ब्यक्तिगत फाईदाका लागि संस्थाको दुरुपयोग गर्ने प्रब्रित्ती बढेकोले एनआरएनए प्रतिको आकर्षण घटेको बताउनु भएकोछ ।
बिहीवार भएको!-->!-->!-->!-->!-->…
डडेलधुराका वडा तहमा पुनः चुनाव गर्न पौडेल समूहद्वारा निर्वाचन समितिको ध्यानाकर्षण
काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ ।
पौडेल समूहले क्रियाशीलता!-->!-->!-->…
माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडे : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नै घरमा आगो लगाएर खरानी घसेर हिँडेको भन्दै आरोप लगाएका छन् ।
बिहीबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि!-->!-->!-->…
अध्यादेशहरु निष्क्रिय हुँदा बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्था प्रभावित
काठमाडौं : यसअघिको सरकारले ल्याएका १४ वटा अध्यादेश निष्क्रिय भएका छन् । केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु निष्क्रिय हुँदा देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् ।
त्यस्तै संसदबाट!-->!-->!-->…
चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु, ६० भन्दा बढी घाइते
एजेन्सी : चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा भुकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान ४ बजेर ३३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौ केन्द्रविन्दु भएर भुकम्प गएको हो ।!-->!-->!-->…
७१ वर्षीय बजेटरी इतिहासमा पहिलो बजेट सून्यताको अवस्था
काठमाडौं : चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ ।
साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित नभएपछि!-->!-->!-->…
संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान नेता बरादर पनि समावेश
एजेन्सी : संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरसमेत छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले बुधबार २०२१ का सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची प्रकाशन गरेको हो ।!-->…
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विद्यमान मन्त्रिपरिषदमा रहेका ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।
थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद!-->!-->!-->…