युरोपियन युनियनको सहयोगमा नेपाली दुतावास ब्रसेल्सले मैथली कला प्रदर्शनी गर्दै,
नेपालको मिथिलांचल ( मदेश प्रदेश) को संस्कृति दर्शाउने ऐतिहासिक मिथिला कला प्रदर्शनी युरोपको राजधानी ब्रसेल्समा हुने भएकोछ ।
राजा जनकको पाला देखि गाउघरका कथा काव्यमा बर्णन गरिएका लोकोक्तिलाइ चित्रमा उतारेर प्रदर्शन गरिने मैथली लोक कलालाई…
प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा रमेश पौडेल
प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा रमेश पौडेल निर्बाचित हुनुभएकोछ।
३१मे आइतबार सम्पन्न मंचको आठौ अधिबेशनले पौडेलको अध्यक्षतामा आगामी दुई बर्षको लागि संगठनको नयाँ कार्यसमिति चयन गरेको हो ।
मंचको उपाध्यक्षमा…
डेनमार्कको नेपाली दुतावास बन्द हुने,
नेपाल सरकारले युरोपियन देश डेनमार्क सहित विभिन्न तीन देशमा रहेका नेपाली दूतावास बन्द गर्ने भएकोछ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज…
सगरमाथा दिवसमा नेपाली दूतावास ब्रसेल्सको ‘जलवायु परिवर्तन र हिमालमा यसको प्रभाव’ बिषयमा…
'जलवायु परिवर्तन र हिमालमा यसको प्रभाव' बिषयमा बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले परिसंवाद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार, मे २९ मा पहिलो एभरेस्ट आरोहणको सम्झनामा युरोपियन एक्सटर्नल एक्सन सर्भिस (EEAS) मा आयोजित सम्बाद…
बेल्जियमको बुगेनहाउतमा रेल र बस ठोक्किदा ४ जना बिधार्थीको मृत्यु, ५ जना गम्भीर घाइते,
बेल्जियमको बुगेनहाउतमा आज बिहान बिध्यार्थीहरुको बोकेको स्कूल बस र ट्रेन एकापसमा ठोक्किदा ४ जनाको मृत्य भएकोछ भने अन्य ५ जना घाइते भएका छन्।बिद्यालय समयमा ट्रेनको लेबल कसिंगमा ट्रेन र विद्यालय यातायातको लागि प्रयोग हुने मिनिबस ठोक्किएको थियो…
नेपाली व्यवसायी संघ बेल्जियमको नयाँ कार्यसमितिको पदस्थापन,
नेपाली व्यवसायी संघ बेल्जियमको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ।हेरेन्तको कार्पिनस होटेलमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चिरन कुमार खवासले आफ्नो कार्यकालको समीक्षा डिजिटल प्रस्तुत गर्दै संस्थाले ३…
प्रवासी नेपाली मंच बेल्जियमको अधिबेशन हुदै,
प्रवासी नेपाली मंच बेल्जियमले आफ्नो आठौं अधिवेशन आगामी मे ३१, २०२६ मा आयोजना गर्ने भएको छ।
“सबल प्रवासी, समृद्ध नेपाल” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन बेल्जियममा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई…
जेनेभा महासन्धि र बुद्ध संदेशबारे नेपाली नियोग जेनेभाको बिमर्श
जेनेभास्थित नेपालको स्थायी नियोगले बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि शुक्रबार उक्त छलफल भएको हो ।
त्यस…
एनआरएनए केन्द्रीय पदाधिकारीहरुलाई धादिङ्ग समाज बेल्जियमको स्वागत तथा सम्मान,
धादिङ समाज बेल्जियमले जिल्लाबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय समितिमा निर्वाचित दुईजना उपाध्यक्षहरू लोक दाहाल र रामशरण सिंखडालाई सम्मान गरेको छ। बुधबार एन्तवेर्पेनमा आयोजित विशेष सम्मान कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू…
एनआरएन बेल्जियममा एकता, आगामी अक्टोबर सम्म कमल पन्थी र बाकि कार्यकाल लोकेन्द्र नेपाल अध्यक्ष रहने,
गैर आबासिय नेपाली संघ बेल्जियमका दुई समिति बीच एकता भएकोछ। एनआरएनए केन्द्रीय पदाधिकारीहरुको रोहबरमा मंगलबार एनसीसी बेल्जियमको एकता भएको हो।
सहमति पत्रमा दुई फरक फरक समितिका अध्यक्ष कमल पन्थी र लोकेन्द्र नेपालले हस्ताक्षर गरेकाछन्।…