पार्टीको महाधिवेशनको मिति सर्दैन : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने!-->…
प्रचण्डसँग चुनाव लड्न तयार छु : नेता थाप
काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापाले चितवनमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग चुनाव लड्न तयार रहेको बताएका छन् ।
‘आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ, त्यो स्थितिमा प्रचण्ड भर्सेस!-->!-->!-->…
काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता
काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गगत चितवनको इच्छाकामना गाँउपालिका पाँच नाग्दी खोला नजिकैबाट ग २ च ४९१८ नम्बरको कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।
!-->!-->!-->!-->!-->…
अमेरिकी संसदमा भएको आक्रमणमा ट्रम्पका सहयोगी छानविनमा तानिए
एजेन्सी : अमेरिकाको संसद भवन क्यापिटल हिलमा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी छानविनमा तानिएका छन् । घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक चार जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको हो ।
तत्कालिन!-->!-->!-->…
दशैंका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं : दशैंका लागि घर जानेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११!-->!-->!-->…
यस वर्षको मदन पुरस्कार इङ्नामको पुस्तकलाई, भैरवबहादुर थापालाई जगदम्बा-श्री
काठमाडौं : यसवर्षको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको बिहीबार भएको साधारणसभाले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार!-->!-->!-->…
एनआरएनए अमेरिकाको महाधिबेशन प्रतिनिधि छनोट अबैधानिक भएको भन्दै सर्बोच्चमा मुद्दा दर्ता,प्रतिनिधि…
एनआरएनए अमेरिकामा भएको महाधिबेशन प्रतिनिधि चयन बिधान बिपरित भएको भन्दै अमेरिका निबासी रविन बज्रचार्यले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेकाछन । एनआरएनए अमेरिकामा भएको महाधिबेशन चयन् बिधान सम्मत नभएको र त्यसले अन्य एनसीसीहरुमा गलत नजिर!-->!-->!-->…
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
काठमाडौं : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेकाे छ ।
बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन!-->!-->!-->…
नेकपा एकीकृत समाजवादीमा पदाधिकारी चयन (सूचीसहित)
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो ।
बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१!-->!-->!-->…
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विधान अधिवेशनको राजनीतिक प्रतिवेदन,!-->!-->!-->…