कोरोना नियन्त्रणका लागि कठोर कदम चाल्ने तयारीमा जर्मनी, नागरिकलाई खोप अनिवार्य

एजेन्सी : जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ । जर्मन सरकारले ‘कि खोप लगाएर निको होऊ नत्र मर’ भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने जनाएको हो । स्वास्थ्य मन्त्री जेन्स स्पानले हिउँदको

नेपाली जनप्रगतिशिल मन्च नेदरल्यान्डको अध्यक्षमा संघर्षशिल केसी निर्बाचित

नेपाली जन प्रगतिशिल मंच नेदरल्यान्डको अध्यक्षमा संघर्षशिल केसी निर्बिरोध निर्बाचित भएका छन । आईतवार सम्पन्न संगठनको दोश्रो अधिबेशनले उपाध्यक्षमा राम पौडेल र बिना गौतम , महासचिव : हरि बिष्ट, सचिवमा बृन्दा खड्का , कोषाध्यक्ष : कैलाश

सर्वेन्द्र अधिकारीको ‘किन रोयौ आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो । गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका

एनआरएनएको महाधिबेशन गराउने जिम्मा सँरक्षक परिषदलाई दिन परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौँ -- गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ। एक उच्च परराष्ट्र श्रोतका अनुसार मन्त्रालयले अध्यक्ष कुमार पन्तले

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित

काठमाडौं : सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ । योसँगै सर्वोच्च अदालतको पेशी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । तर यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ ले

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा उनले खर्चिलो निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै

नेपाली कांग्रेसले आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार हुँदैछ । कांग्रेसको निर्धारित निर्वाचन कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन

सुडानका प्रधानमन्त्री पुनः शक्तिमा

एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन् । सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् । सैनिक जनरल अब्देल फातह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्लाविच शक्ति

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न देउवाको आग्रह

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार सुनसरीको देवानगंज गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने