फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध पनि प्रभावकारी
एजेन्सी : फाइजर बायोएनटेकले आफुले उत्पादन गरेको खोपले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ ।
फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जानकारी दिएका!-->!-->!-->…
भारतीय सेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु
एजेन्सी : भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।
भारतीय सेना प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई–१७ भीएच!-->!-->!-->…
कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, २७ गते मतदान
काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे राखिएको छ । उमेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि बेलुका पाँच!-->!-->!-->…
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित पुरस्कार विजेता घोषणा
लन्डन : अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरेको विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ ।
यो वर्षको पुरष्कार डा. निजोदी नेदेयून्येमालाई दिइने!-->!-->!-->…
विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ अघि बढ्न राष्ट्रपतिको आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले!-->!-->!-->…
भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकप्टर दुर्घटना, ४ शव फेला
एजेन्सी : भारतीय सेनाध्यक्ष विपिन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ ।
दुर्घटनामा चार जनाको शव भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेकामध्ये!-->!-->!-->…
आज विवाह पञ्चमी : जानकी मन्दिरमा भक्तजनको घुइँचो
जनकपुर : राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा बुधबार बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ ।
विवाह पञ्चमीका दिन भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा मनोवाञ्छित फल!-->!-->!-->…
प्रयोगमा रहेका खोपले नै कोरोनाको ओमिक्रोनविरुद्ध पनि काम गर्ने पुष्टि
काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ ।
हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने उसले जनाएको हो । डब्लुएचओका!-->!-->!-->…
महाधिबेशन प्रतिनिधि बिबाद समाधान नगरेर गरिने एनआरएनए चुनावले संस्थामा झन बिबाद बढाउछ
जिएनएनएन,अमेरिका ।
एनआरएनए अभियन्ता तथा कानूनविदहरुले डेलिगेट्स विवाद समाधान गरेर गराइने कथित चुनाव वैध नहुने बताएका छन्। उनीहरुले संघका अधिकांस सदस्यहरुको भावना विपरित जबर्जस्ति गराउन खोजिएको चुनावले संघ विभाजन तर्फ जाने चेतावनी!-->!-->!-->…
राष्ट्रियसभाको निर्वाचन तालिका सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता
काठमाडौं : निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका स्वीकृत गरेको छ ।
आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते, २२ र २३ गते!-->!-->!-->…