शेखर कोइराला पक्षको धन्यवाद ज्ञापन कार्यक्रममा कसले के भने ?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । शेखर कोइराला पक्षको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका

दाहाल र नेपाल अस्थिरताका संवाहक : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन्

नेपाली जनप्रगतिशिल मंच बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल,

नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको १२औ अधिबेशनले अध्यक्षमा प्रकाश पौडेललाई सर्बसम्मत चयन् गरेकोछ । मंगलबार बेल्जियममा भर्चुअल र भौतिक उपस्थितिमा भएको अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेकोछ ।

हैटीमा इन्धन बोकेको ट्यांकर विस्फोट, ६० जनाको मृत्यु

एजेन्सी : इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि हैटीमा तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर विस्फोट भएको हो । ट्यांकरबाट चुहिएको इन्धन लिन

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३

हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

काठमाडौं : पूर्वमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरे । लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउन

शेखर कोइरलाको प्रतिनिधिहरुलाई आग्रह- ‘गुट-उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस्’

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार डा.शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकतावद्ध बनाउन आफुले भूमिका खेल्ने बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, विरोधका बीच ६ विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राखेको हो । बैठकमा

दोस्रो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्रको समर्थन देउवालाई

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन् । यसपटक नेतृत्व परिवर्तन