कोभिड खोपविरुद्ध क्यानडामा व्यापक विरोध प्रदर्शन

एजेन्सी : कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि सुरु भएको प्रदर्शनका कारण क्यानडाको राजधानी आज दोस्रो दिन पनि ठप्प भएको छ । क्यानडाको राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् ।

नेपालमा बढ्दै अनलाइन जुवा, बौद्धबाट ७४ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर

हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति

काठमाडौं : सरकारले हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न छानविन समिति बनाएको छ । यसअघि मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर

एमसीसीले सत्तागठबन्धनमा तरंग

काठमाडौं : सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लिएर तरंग पैदा भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुरुन्तै एमसीसी पास गर्ने पक्षमा छन् भने अन्य सत्ता साझेदार

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न श्रम मन्त्रालयमा कल सेन्टर सञ्चालन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम मन्त्रालयमा चौबीसै घण्टा सेवा उपलब्ध हुने गरी स्थापना गरिएको कल सेन्टरको आइतबार मन्त्रालयमा श्रम,

प्रधानमन्त्री देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण, शहीदहरुको अभिलेख राख्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका

प्रतिनिधिसभा बैठक पुन: स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कोरोना

हिमआँधीका कारण अमेरिकाको जनजीवन प्रभावित, पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा

काठमाडौं : अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपतकालीन

आज शहीद दिवस मनाइँदै

काठमाडौं : स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ । दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी

स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी जेठ महिनभित्र गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव