सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै!-->!-->!-->…
अमेरिकी कारबाहीमा आइएसका वरिष्ठ नेता मारिए
एजेन्सी : अमेरिकाले सिरियामा गरेको एक सैन्य कारबाहीमा चरमपन्थी संगठन आईएसआईएलका नेता अबु इब्राहिम अल हासिमि अल कुरेसी मारिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आदेशमा सिरियामा आईएसका नेतालाई लक्षित गरेर आक्रमण गरिएको र सो!-->!-->!-->…
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा, जनजीवन प्रभावित
काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भैरहेको छ ।
अहिले देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका!-->!-->!-->!-->!-->…
कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई
काठमाडौं : नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई!-->!-->!-->…
यस्ता छन् ६ महिनामा गृहमन्त्री खाँणका ७१ काम
काठमाडौं : बालकृष्ण खाँणले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको छ । ६ महिना अवधिमा खाण मातहतको गृह मन्त्रालयको गरेका मुख्य–मुख्य कामका विवरणहरु सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति!-->…
टर्की र ग्रीसबीच कूटनीतिक विवाद
ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।
ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस!-->!-->!-->…
पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिसरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउने भएको हो ।
एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ!-->!-->!-->…
अमेरिकाले युरोपमा थप सेना पठाउने, विनाशकारी कदम भएको रुसको ठहर
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ । युक्रेनमा रुसी आक्रमणको चिन्तामाझ अमेरिकी रक्षा मन्त्रालयले थप सेना पठाउन लागेको जानकारी दिएको हो ।
पेन्टागनले करिब दुई हजार सैनिकहरूलाई!-->!-->!-->…
कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : महामन्त्री शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।
शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको!-->!-->!-->…
स्थानीय निर्वाचनबारे दाहाल र नेपालद्वारा प्रधानमन्त्री देउवासँग छलफल
काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो!-->…