निर्वाचन आयोगको तयारी तीव्र
निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि तयारी तीव्र पारेको जनाएको छ ।
आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिएर निर्वाचन कार्यतालिका बनाउने र निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको!-->!-->!-->…
एमसीसी विवादले चल्न सकेन संसद, बुधबारका लागि बोलाइएको बैठक पनि स्थगित
काठमाडौं : प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सरकारको आग्रहमा बुधाबार बोलाइएको बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको!-->!-->!-->…
स्थानीय निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई एमालेको निर्देशन
काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
मंगलबार महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
पार्टीको!-->!-->!-->!-->!-->…
कमल थापाले छाडे राप्रपा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् ।
हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
पार्टीभित्र देखा पर्न!-->!-->!-->!-->!-->…
जर्मनीसम्म पुगेको रुसी ग्यास पाइपलाइन बन्द गरिदिने बाइडेनको चेतावनी
एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेमा चर्को मुल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्याइएको ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका हुन् ।
!-->!-->!-->…
निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन बन्द
काठमाडौं : निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै नामावली सकंलन बन्द गरेको हो ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २!-->!-->!-->…
वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णयको दलहरूद्वारा स्वागत
काठमाडौं : सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसको स्वागत गरेका छन् ।
संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय!-->!-->!-->…
२१ फेब्रुअरीदेखि विदेशीका लागि अष्ट्रेलिया खुला
अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ ।
यही फेब्रुअरीदेखि २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् ।
कोरोना!-->!-->!-->!-->!-->…
स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि!-->!-->!-->!-->!-->…
कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई
कमाठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा महत देउवा समूहबाट महामन्त्रीमा!-->!-->!-->!-->!-->…