युक्रेनको आरोप- समुद्री पहुँचमा रुसले अवरोध पुर्‍यायो

एजेन्सी : युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले सी अफ एजोफ पूरै अवरूद्ध पारेको आरोप लगाएका हुन् । रुसले ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो

सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने

काठमाडौं : सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा

एमसीसी संसदबाट पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्षका निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको पहिलो कार्यसम्पादन समितिको बैठकले एमसीसी सैन्य रणनीति अन्तर्गत नरहेको ठहर गर्दै अनुमोदन

मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्यो

काठमाडौं : माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट

देउवा, दाहाल र नेपालबीच भेटवार्ता, यथास्थितिमा एमसीसी पारित गर्न नसकिने दाहाल र नेपालको अडान

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्न सहयोग गर्न नसकिने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार

दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुग्यो

काठमाडौं : सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ‘डीडीसी’ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । संस्थानको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर प्रति लिटर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित

ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य : प्रधानमन्त्री ट्रुडो

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । संसद बैठकलाई सम्बोधन गर्दै उनले उनले ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य रहेको बताएका हुन् । कोभिड लागेका कारण एक साता

एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म

काठमाडौं : यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । स्थानीय तहको चुनावलाई ध्यान दिँदै

निर्वाचन बजेटबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा बुधबार भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि

युक्रेन पुगे बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य

बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा