बाइडेन-पुटिन फोनवार्ता : युक्रेनमाथि आक्रमण गरे निर्णायक जवाफ दिने बाइडेनको चेतावनी
एजेन्सी : अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने चेतावनी दिएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्ताको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् ।
!-->!-->!-->!-->…
तीन बुँदे सहमतिबारे सरकार र विप्लव नेकपाबीच छलफल
काठमाडौं : सरकारले तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग छलफल गरेको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय!-->…
चारदेशीय सिरिज : नेपाल यूएईसँग पराजित
काठमाडौं : चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय!-->!-->!-->…
तत्काल रूसी आक्रमणको सम्भावना छैन : युक्रेन
एजेन्सी : युक्रेनले आफ्नो देशमा तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले त्यस्तो सम्भावना!-->!-->!-->…
नेपालमा कोरोनाको तेस्रो लहर ओरालो लागेको विज्ञको भनाइ
काठमाडौं : नेपालमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लागेको विज्ञहरुको बताएका छन् । संक्रमणदर र मृत्युदर घट्दो भएकाले तेस्रो लहर अन्त्य हुने क्रममा पुगेको हो ।
संक्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको संख्या पनि घटदै गएको छ । सक्रमणपछि!-->!-->!-->…
गठबन्धनले अझै निर्वाचन नगराउने षड्यन्त्र गर्न सक्छ : ओली
काठमाडौं : नेकपा एमालेको स्थानीय तह चुनाव केन्द्रित देशव्यापी अभियान शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अभियानको शुरुवात गरेका छन् ।
सो क्रममा उनले सातवटै प्रदेशमा अभियान केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन!-->!-->!-->…
सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटियो, स्थानीयमा खुसीयाली
ललितपुर : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरिएको मूर्ति १९ दिनपछि भेटिएको छ । महानगरपालिका–१५ गैह्रिगाउँ, हात्तिबनस्थित करुणा मन्दिरमा मूर्ती भेटिएको हो ।
मन्दिरको बाहिर बोरामा शंकास्पद वस्तु देखेपछि स्थानीयले!-->!-->!-->…
यस्तो छ स्वास्थ्यमन्त्री खतिवडाको १०० दिने कार्यप्रगति विवरण
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री खतिवडाले मन्त्रालयको जिम्मेवारी!-->!-->!-->…
दाङको एक जुत्ता चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु!-->!-->!-->!-->!-->…
दाहाल-ओली फोनवार्ता : एमसीसीबारे निर्णय लिन दाहालको आग्रह
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्षसँग एमसीसी विधयेकका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विधयेक अघि बढाउन चाहेपछि त्यसबारेमा दाहालले एमाले अध्यक्ष ओलीको राय लिएका हुन् ।!-->!-->!-->…