महाभियोग निर्वाचन नगराउने षड्यन्त्र, आवेगमा आएर निर्णय गर्दैनौं : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष नेता केपी ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् ।
नयाँ बानेश्वरमा बसको एमाले संसदीय दलको बैठकमा ओलीले!-->!-->!-->…
सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमालेले बहिष्कार गर्ने
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय!-->!-->!-->…
युक्रेनद्वारा रुससँग सीमामा सेना तैनाथ गर्नुको कारणबारे ४८ घन्टाभित्र जवाफ माग
एजेन्सी : युक्रेनले रुसले सीमा क्षेत्रमा सेना तैनाथ गरेको विषयमा युरोपेली सुरक्षा समूहका अन्य सदस्य राष्ट्रसंघ बैठक बोलाउन माग गरेको छ ।
उसले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान!-->!-->!-->…
प्रधानन्यायाधीश जबराविररुद्धको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महाभियोग प्रस्ताव!-->!-->!-->…
पूर्व सहायकमन्त्री तेजबिक्रम शाहको निधन
तिलक बाबु, कोहलपुर बाँके ,
जाजरकोट जिल्लाका चर्चित राजनितिज्ञ पूर्वआपूर्ती सहायकमन्त्री तेज विक्रम शाहको शनिबार ९१ बर्षको उमेरमा निधन भएको छ । लामो समय जिल्लाको राजनितिमा सकृय शाह बिरामी भएर नेपालगन्जमा उपचार गराई रहेका थिए ।
!-->!-->!-->!-->!-->…
कोहलपुर नगरपालिका प्रमुखमा अर्यालको उम्मेद्बारी घोषणा
व्यवसायी देवाचन्द अर्यालले कोहलपुर नगरपालिकाको प्रमुखको लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि अर्यालले कोहलपुरको मेयरमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । पर्यटन व्यवसायी समेत!-->…
कमल थापा बने राप्रपा नेपालको अध्यक्ष, पुरानै घरमा फर्किएको प्रतिक्रिया
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको राप्रपा नेपालमा उनी फेरि अध्यक्ष बनेका हुन् ।
यसअघि थापाले नयाँ पार्टी!-->!-->!-->…
महाभियोग प्रस्ताव : यी हुन् जबरामाथि लगाइएका २१ आरोप (पूर्णपाठ)
काठमाडौं : सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
प्रधानन्यायाधीश जबरा लोकतन्त्र र!-->!-->!-->…
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी पार्टीका ९५ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ ।
उक्त प्रस्ताव!-->!-->!-->…
आजदेखि १८ वर्ष माथिका सबै नागरिकले बुस्टर डोज पाउने
काठमाडौं : सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->!-->!-->…