स्थानीय निर्वाचन : आयोगद्वारा दल दर्ताको आह्वान, ११ दिनको समय

काठमाडौं : आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक पार्टीले आजदेखि फागुन १५ गतेसम्म दल दर्ता गराउन आग्रह गरेको हो ।

एमसीसीविरुद्ध विरोध प्रदर्शन : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी संसदमा टेवल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका भ्रातृ

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, अर्को बैठक फागुन ६ गते बस्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित विरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक शुरु हुनसाथ एमालेका सांसदहरुले उठेर विरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा

पाँच कम्युनिस्ट पार्टीको बन्दको प्रभाव न्यून

एमसीसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएकाे छ । काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने

संसद बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचीमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन। सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था

एमसीसी संसदमा टेबुल गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् ।

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं : लोकप्रिय साहित्यकार डाक्टर तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि डिमेन्सिया रोगबाट ग्रसित शर्माको मंगलबार विहान काठमाडौंमा निधन भएको हो । शर्मामा मुटु रोग, उच्च रक्तचाप,

संसदको अवरोध खुलाउन पहल गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने

युक्रेनमाथि रुसले आक्रमण गरे गम्भीर परिणामको सामना गर्नुपर्ने बेलायतको चेतावनी

एजेन्सी : बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएकी छिन् । सरकारको एक आपतकालीन बैठकको अध्यक्षतापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी

कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोग तथा एमसीसीबारे छलफल हुने

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ । कांग्रेससहित नेकपा माओवादी र नेकपा एसले आइतबार