एमसीसीबारे अमेरिकाले नेपाललाई दबाब दिएको भन्दै चीनको विरोध

काठमाडौं : नेपालमा एमसीसीको विषयमा विवाद भइरहेको बेला चीनले अमेरिकी दबाब भन्दै विरोध गरेको छ । अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको हो । एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको हुन सक्ने अमेरिकी आरोपको

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ

युक्रेन संकट अन्त्यका लागि कूटनीतिक समाधान अझै सम्भव : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि सैन्य कारबाही तत्कालै शुरु गर्न सक्ने बताएका छन् । युक्रेनमा आक्रमण गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको उनले बताएका छन् । राष्ट्रपति बाइडेनले युक्रेन संकट

सत्ता गठबन्धन बैठक : एमसीसीबारे सहमति जुटेन, शुक्रबार फेरि बस्ने

काठमाडौं : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने विषयमा छलफल भएको थियो । तर

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं : पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल

सत्ता गठबन्धन बचाउन प्रयासरत छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन बचाउन प्रयासरत रहेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भएको छलफलपछि

एमाले अध्यक्ष ओलीसहितका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा

एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह

‘रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत भेटिएन’

एजेन्सी : सैन्य गठबन्धन नेटोले युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको जनाएको छ । नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गले रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे सहमति नजुटे गठबन्धन टुट्ने सम्भावना

काठमाडौं : एमसीसीबारे सहमति खोज्न सत्ता साझेदार दलको बैठक बिहीबार बस्दैछ । एमसीसी विधयेक संसदमा टेवुल गर्ने बुधबारको निर्धारित कार्यतालिका स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाएका हुन् ।