युरोपमा आँधीका कारण १६ जनाको मृत्यु
एजेन्सी : युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।
नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको मृत्यु भएको छ ।!-->!-->!-->…
एमसीसी संसदमा टेबुल गर्न नरोक्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं : एकीकृत समाजवादीले अेमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबुल गर्न नरोक्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न नरोक्ने निर्णय गरेको हो ।
एकीकृत!-->!-->!-->!-->!-->…
वर्तमान सरकारको आयु बढीमा एक वर्ष : ओली
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् । अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन् ।
शनिबार!-->!-->!-->…
कमल थापाले घोषणा गरे राप्रपा नेपाल, लिङ्देनको चर्को आलोचना
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा थापाले लिङदेनले एकपक्षीय!-->!-->!-->…
कामचलाउ अध्यक्ष पन्तको पत्र र एनआरएन जापानमा पुन: निर्वाचन
डा. बलराम श्रेष्ठ
गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको चुनावमा धाँधली भएको भन्ने संसारभरका नेपालीलाई जानकारी भएको विषय हो । जापानको चुनावमा धाँधलीक साथै विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा प्रतिनिधि छनौटको विषयलाई लिएर!-->!-->!-->…
स्थानीय निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष!-->!-->!-->…
सैनिक फिर्ता गरेर वार्ताको टेबलमा आउन रुसलाई बाइडेनको आग्रह
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको बताएका छन् ।
राष्ट्रपति बाइडेनले टेलिभिजन मार्फत देशबासीका नाममा सम्बोधन गर्दै रुसले आउँदा केही दिनमा युक्रेनमाथि!-->!-->!-->…
आज ७२ औं प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं : विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा शनिबार देशभर विभिन्न कार्यक्रम गरी ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई!-->!-->!-->…
राष्ट्रियता बिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो : पूर्वराजा शाह
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्रजातन्त्रको नाममा गलत अभ्यासहरु भइरहेको बताएका छन् ।
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रको नाममा पछिल्ला!-->!-->!-->…
एमसीसीविरुद्ध निरन्तर प्रदर्शन, सत्तारुढ दलकै कार्यकर्ता पनि सडकमा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट जसरी पनि अनुमोदन गराउने कोसिसमा लागेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै गएको छ ।
सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । शुक्रबार पनि विभिन्न राजनीतिक दल र!-->!-->!-->…