प्रमुख संरक्षक घलेद्वारा कडा कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

काठमाडौँ -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४

एनआरएनए जोगाउन प्रमुख संरक्षक घलेले चाले कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन

रुसद्वारा दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक

एजेन्सी : रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक लगाएको छ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै, स्थानीय तह चुनावबारे राय सुझाव लिने

काठमाडौं : निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा शुक्रबार राजनीतिक दलसँग छलफल गर्दैछ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिसँग दलले शुक्रबार छलफल गर्न लागेको हो

निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल हुन्छ : प्रधानमन्त्री देउवा

वीरगञ्ज : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल हुने बताएका छन् । नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा

एकीकृत समाजवादी बैठक : पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि उठ्यो प्रश्न

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको छ । बिहीबार काठमाडौंमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

संखुवासभा : संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मादीको ओखरबोटेबाट इटहरीतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज विहान मादी नगरपालिका वडा नम्बर छ सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १३ जनाको

रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने अमेरिकाकाे दाबी

एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने दाबी गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालयले रासायनिक हतियारको प्रयोगको सम्भावना औल्याउदै सबैले सतर्क हुनुपर्ने जनाएको हो । ह्वाइट हाउसकी प्रेस

युक्रेनमा रहेका अधिकांश नेपालीको उद्धार सकियो

काठमाडौं : रूस–युक्रेन द्वन्द्व प्रभावित अधिकांश नेपालीको उद्धार सकिएको छ । युक्रेनमा रहेका नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सकिएको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिएका हुन् । नेपालीको उद्धार कार्य

फागु पर्व विधिवतरुपमा शुरु, बसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : रंगहरुको पर्व फागु बिहीबारबाट विधिवतरुपमा शुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर फागुको विधिवतरुपमा शुरु भएको हो । बिहीबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको