प्रतिनिधिसभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै
काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो बस्दैछ । संसदको दशौँ अधिवेशनको ११ औँ बैठक बस्न लागेको हो ।
आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि!-->!-->!-->…
यस्तो छ बाबुराम भट्टराईको ३३ पृष्ठको राजनीतिक प्रतिवेदन
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
पार्टीको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पूर्वप्रधानमन्त्री!-->!-->!-->…
संसदलाई भत्ता खाने थलो मात्र बनाइयो : एमाले अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई भत्ता खाने थलोको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई!-->!-->!-->…
स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने प्रचण्डको संकेत
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने संकेत गरेका छन् ।
प्रेस सेन्टर नुवाकोटले विदुर नगरपालिकाको पिपलटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले!-->!-->!-->…
कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरे : राजेन्द्र लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।
सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले थापाले!-->!-->!-->…
अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा
एजेन्सी : अमेरिकाले रुसी हिरा, समुद्री खाना र भोड्काको आयातमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थप प्रतिबन्धको घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले पछिल्लो प्रतिबन्ध रुसी!-->!-->!-->…
नेपालको व्यापार घाटा चुलियो, पछिल्लो सात महिनामा एक खर्बको निर्यात हुँदा १० खर्बको आयात
काठमाडौं : मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ ।
चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८ दशमलब चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष!-->!-->!-->…
लक्षण नभएका र खोप लगाएकाले पीसीआर परीक्षण गर्नु नपर्ने
काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएकाले पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेस्ट!-->!-->!-->…
एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै!-->!-->!-->…
साउदी परराष्ट्रमन्त्री नेपाल आउने, छलफलका लागि प्रतिनिधिमण्डल गठन गर्ने सरकारको निर्णय
काठमाडौं : साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रमणका क्रममा दुईपक्षीय छलफलका लागि परराष्ट्र!-->!-->!-->…