उपाध्यक्ष बद्रि केसीले अदालतमा गरे एनआरएनएको बेइज्जत,

गैर आबासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले अदालतको अपमान गर्दा न्यायधिसको कडा हप्काई खाएकाछन । एनआरएनएका काम चलाऊ अध्यक्ष कुमार पन्त समुहले बोलाएको अधिबेशन बिधान बिपरित भएकोले रोकि पाउ भनि आईसिसि सदस्य चिन्तामणि सापकोटा र एनसीसी

ओलीको प्रश्न- गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?

इलाम : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बनेकाे आरोप लगाएका छन् । नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह

एआईजी बढुवा सिफारिसविरुद्ध डीआईजीहरुले दिए उजुरी

काठमाडौं : नेपाल प्रहरीमा हालै भएको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिसविरुद्ध केही डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका छन् । बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका केही डीआईजीहरुले आयोगको बढुवा पुनरावलोकन समितिमा

आफ्ने बलमा माओवादी पहिलो पार्टी बन्ने अध्यक्ष दाहालको दाबी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका छन् । आइतबार पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा उनले माओवादी कार्यकर्ताले गठबन्धन होला र जितौँला भनेर

कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिन्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक स्थानमा विजय हासिल गर्नबाट एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता

प्रधानमन्त्री देउवाद्वारा खिम्ती सबस्टेसन उद्घाटन

काठमाडौं : रामेछापको मन्थली नगरपालिका १३, साँखे फुलासीमा निर्मित नयाँ खिम्ती २२० र १३२ केभी सबस्टेसनको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् । सबस्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठूलो ४ सय ५६ मेगावाटको

नेपाल र सिसेल्सबीच श्रम सम्झौता गर्ने सहमति

काठमाडौं : नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक

अफगानिस्तानमा छात्रा पनि विद्यालय जान पाउने

एजेन्सी : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । तालिवान सरकारले मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने भएका हुन् । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि

चन्द नेकपाले चुनावमा भाग लिने वा नलिनेबारे निर्णय गर्दै

काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी छ । शुक्रबारदेखि कपिलवस्तुको शिवनगर केन्द्रीय समिति बैठक सुरू भएको हो । बैठकमा महासचिव नेत्रविक्रम चन्दले पेश गरेको राजनीतिक

स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको