नेपाल र चीनबीच रेल विस्तार लगायत ९ सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तार लगायत ९ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार भएको भेटवार्तामा पारस्परिक हित र साझा

प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने भएका छन् । श्रीलंकको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई

एमाले, कांग्रेस र माओवादीले देशलाई विकसित र समृद्ध पार्न सकेनन् : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै

युक्रेनमाथि पहिलो चरणको आक्रमण सकिएको रुसको घोषणा

एजेन्सी : रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ । फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो । रुसले अबको आक्रमण युक्रेनको

नेपाल-चीन वार्ता हुँदै : करिब एक दर्जन सम्झौता र सहमतिमा हस्ताक्षर हुने

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सहित चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार हुँदैछ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा चीन–नेपाल

उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार, महाधिवेशनको शनिबार उद्घाटन हुने

गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५

केन्द्रबाटै गठबन्धन गर्न नहुनेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, यस्ता छन् भ्रमण कार्यक्रम

काठमाडौं : चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । विदेशमन्त्री वाङसहितको १९ सदस्यीय उच्चस्तरीय भ्रमण टोली शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । पाकिस्तान, अफगानिस्तान र भारतको

युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका हुन् ।