बिमस्टेकलाई गतिशील बनाउँदै जनताको जीवनस्तर उठाउन अपरिहार्य : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) गतिशील बनाउनुपर्ने बताएका छन् । श्रीलंकाको कोलम्बोमा जारी बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई काठमाडौंबाट भर्चुअल

एनआरएनएको संगठनात्मक अस्तित्व जोखिममा छ : केपी ओली

काठमाडौँ (जीएनएन) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघ (एनआरएनए) को संगठनात्मक अस्तित्व अहिले जोखिममा रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित

एनआरएनका पदाधिकारीले देउवा र प्रचण्डलाई भेटे

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुले मंगलबार प्रधानमंत्री शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै भेटी दशौँ विश्व

स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो

बसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौं : काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेको गद्दी बैठक २०७२ सालको भूकम्पले ध्वस्त बनेको थियो । भूकम्पले क्षति पुगेको गद्दी बैठक अमेरिकी

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएको ९ महिनापछि बल्ल उनी औपचारिकरुपमा विदेश भ्रमणमा जान लागेका हुन् । भारत भ्रमण अवसरमा रेल्वे उद्घाटनसँगै सीमा सुरक्षाको विषयमा छलफल हुने भएको छ

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

स्थानीय निर्वाचनमा १ लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी

काठमाडौं : स्थानीय निर्वाचनमा १ लाख ६७ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका ६५ हजार, सशस्त्रका ३२ हजार र नेपाली सेनाका ७० हजार टोली चुनावमा परिचालन गर्न लागेको हो । निर्वाचनको सुरक्षाका लागि

रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग जेलेन्स्कीको अपिल

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् । उनले

स्थानीय चुनावमा गठबन्धन गरेरै जाने कांग्रेसको निष्कर्ष, मंगलबार बस्ने बैठकले निर्णय गर्ने

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धनसँग सहकार्य गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो । यद्यपि यसबारे औपचारिक