डब्लुएचओका महानिर्देशक डा टेड्रोस नेपाल आउँदै

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी इन्डिगो एयरलाइन्सबाट बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका

राप्रपाको घोषणापत्र : सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक

सत्ता गठबन्धनमा सहमति : कुन महानगर र उपमहानगर कसले पाए ? (सूचीसहित)

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,

स्थानीय तहकाे उम्मेदवार बन्न राजीनामा गर्नै पर्ने : सर्वाेच्च अदालत

स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको हो ।

पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्या आरोपमा ६ जनालाई मृत्युदण्ड सजाय

एजेन्सी : पाकिस्तानले श्रीलंकाली नागरिकको हत्या गरेको आरोपमा छ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको आतंकवाद विरोधी अदालतले श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई हत्या गरेको आरोपमा मृत्युदण्ड दिएको हो । योसँगै नौ जनालाई

सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको एमालेको निष्कर्ष

काठमाडौं : नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । सोमबार राति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो । चुनाव सार्ने

सत्ता गठबन्धनमा अझै जुटेन सहमति

काठमाडौं : सत्तारुढ पाँच दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । गठबन्धनको सोमबार बिहान र साँझ दुई पटक बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, आजै फेरि बस्ने

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक सोमबार नै बस्ने गरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको अर्को बैठक सोमबार नै बालुवाटारमा बस्नेछ ।

माओवादीले भरतपुर महानगर नभई हुन्न भनेको छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले आसन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका जसरी पनि चाहिन्छ भनेर अडान नलिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै

सानफ्रानसिस्कोमा आयोजित नेपाल डे परेडमा हजारौं नेपाली सहभागी

अमेरिका (जीएनएन) -- संयुक्त राज्य अमेरिकाको सानफ्रानसिस्को सहरमा गत अप्रिल ९ तारिख नेपाली र अमेरिकी झन्डा फहराउँदै करिब २,००० हजार नेपाली र केही सङ्ख्यामा विदेशीहरू नेपाल डे परेडमा सहभागी भए । नेपाली कला संस्कृति, भेष भूषा, रीतिरिवाज,…