एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने

काठमाडौं : नेकपा एमालेले स्थानीय निर्वाचनका लागि मेयरमा र उपमेयरका उम्मेद्वारको टुंगाे लगाएकाे छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेद्वारको टुंगो लगाएको हो । बैठकले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेद्वार

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदको भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले शनिबार शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग

हेटौंडाको मेयरमा मीना कुमारी लामा गठबन्धनको साझा उम्मेद्वार

हेटौंडा : सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । गठबन्धनको साझा उम्मेद्वारको रुपमा हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर एव नेकपा एकीकृत समाजवादी पार्टीकी

एनआरएनए जर्मनीको निर्वाचन र अधिबेशन खारेज – म्युनिख अदालत , नयाँ निर्वाचन गर्नु पर्ने,…

गैर आबासीय नेपाली संघ जर्मनीको गत बर्ष भएको निर्बाचनलाई त्यँहाको एक अदालतले खारेज गरिदिएकोछ । एनसिसी जर्मनीका पंजिक्रित सदस्य राज कुमार खड्काले संघको सदस्यता बितरण लगायत निर्वाचन प्रकृया अपारदर्शी भएकोले त्यसबाट आफ्नो

मनोनयन दर्ता आइतबार र सोमबार, उम्मेद्वारी टुंग्याउने अन्तिम तयारीमा दलहरु

काठमाडौं : राजनीतिक दलहरूलेस्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटलाई तीव्रता दिएका छन्  । महानगर र उपमहानगरका प्रमुख–उपप्रमुख उम्मेद्वार भने केन्द्रबाटै टुंग्याउने पार्टी विधानअनुसार मुख्य दलहरू छलफलमा जुटेका हुन् । आइतबार र

जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

जुम्ला : जुम्लाको तिला गाउँपालिकाका तीन जुम्ला कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा

एमालेको चुनावी घोषणापत्र : प्राथमिकतामा शिक्षा र स्वास्थ्य (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्रमा शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको

डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा महानिर्देशक टेड्रोसले

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले शुरु गर्‍यो मन्त्रालयगत छलफल

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल शुरु गरेको छ । अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयका अधिकारीसँग नियमित बैठक शुरु गरेको हो । वैशाख १३

स्थानीय निर्वाचन : आयोगले विभिन्न जिल्ला पठाउन थाल्यो निर्वाचन सामग्री

काठमाडौं : निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ । वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै सामाग्री