कांग्रेसले २९६ पालिका प्रमुख तथा अध्यक्ष जित्दै तोड्यो एमालेको रेकर्ड

काठमाडौं : स्थानीय तह निर्वाचनमा २०७४ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको रेकर्ड यसपाली कांग्रेसले तोडेको छ । २०७४ सालको चुनावमा एमालेले दुई सय ९४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेकोमा यस पटकको पालिका चुनावमा ६ सय ६१ वटा

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संसदमा पेश हुने

काठमाडौं : आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश

धुलिखेलस्थित हेल्प नेपाल बाल गृहको सहयोगार्थ  सात जना युवाले शुरु गरे लन्डनदेखि पेरिससम्म साइकल…

लन्डन (जीएनएन) : बेलायतमा बस्ने सात जना नेपाली युवाहरुले लन्डनदेखि पेरिससम्म च्यारिटी साइकल यात्रा शुरु गरेका छन्।  स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे लन्डनको ऐतिहासिक लन्डन ब्रिजबाट उनीहरुले साइकल यात्रा शुरु गरेका हुन्।

सौन्दर्य प्रतियोगितामा सहभागी युवतीको बलात्कार घटना संसदमा प्रवेश

काठमाडौं : सुन्दरी प्रतियोगिताका सञ्चालकले आठ वर्षअघि एक किशोरीमाथि गरेको बलात्कारको घटनाले संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई

बलात्कार र यौन शोषणका आरोपी पक्राउ गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं : बलात्कार र यौन शोषणका आरोपीलाई पक्राउ गर्न माग गर्दै शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भएको छ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपाका थापा विजयी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५ सय ५९ मतले हराए । पूर्व नगर प्रमुख

पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाउने इण्डोनेसियाको घोषणा

एजेन्सी : इन्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका हुन् । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न

स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु

काठमाडौं : पालिकाहरुमा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल शुक्रबारदेखि शुरु भएको छ । २०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल बिहीबार रातिदेखि सकिएसँगै नयाँ जनप्रतिनिधिको कार्यकाल शुक्रबारदेखि शुरु भएको हो । तर नयाँ

मतपरिणाम सार्वजनिक हुने क्रम जारी, कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं : स्थानीय निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म नेपाली कांग्रेस २ सय ७८ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले २५४ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । कांग्रेसले नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा

८० प्रतिशत परिणाम आइसक्यो : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको बताएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिएका हुन् । प्रमुखमा