फेरि बढ्यो अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरीएको जनाएको छ । यात्रुवाहक सवारी साधनमा २

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याइने

काठमाडौं : सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवासायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमार्फत लागू गरिने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणली लागू गर्ने भएको छ । संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कायक्रममा पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई

दुई वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने, गरिब परिचयपत्र वितरण गरी सुविधा दिइने

काठमाडौं : सरकारले आगामी दुई वर्षभित्र भूमिहीनको समस्या सामाधन गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम वाचन आगामी दुईवर्षभित्र भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

काठमाडौं : आगामी आर्थिक वर्षबाट राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

कर प्रणाली पुनरावलोकन हुने, राष्ट्रिय गौरवबाहेकका आयोजना स्थानीय तहलाई नै बनाउन दिइने

काठमाडौं : आगामी आर्थिक वर्षमा कर प्रणाली परिवर्तन हुने भएको छ । मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान कर प्रणाली परिवर्तन गरि स्वच्छ बनाउने बताएकी हुन् । उनले व्यवसायीमैत्री कर प्रणालीलाई

इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं : पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख

डेनमार्क र श्रीलंकाका लागि प्रस्तावित राजदूतद्वयको नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन

भरतपुर महानगरको मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् ।