चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने
एजेन्सी : चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो ।
चिनियाँ रक्षा मन्त्रालयले ताइवानको वरिपरि सेनाको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र!-->!-->!-->…
स्थानीय निर्वाचन : ४ पालिकाको मात्र नतिजा आउन बाँकी
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
अहिलेसम्म घोषित परिणाम अनुसार नेपाली कांग्रेस ३ सय २७!-->!-->!-->!-->!-->…
ओलीको निष्कर्ष : चुनावमा पार्टीभित्रैबाट अन्तरघात
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् ।
बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएको समेत बताए ।
!-->!-->!-->!-->!-->…
भारतले चिनी निर्यातमा लगायो रोक
एजेन्सी : भारतले चिनी निर्यातमा रोक लगाएको छ । जुन १ देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जुन १ देखि अक्टोबर ३१ सम्म चार महिनाका लागि!-->!-->!-->…
२५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ । यसका लागि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका!-->!-->!-->…
७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?
काठमाडौं : देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ ।
मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।
कांग्रेसपछि क्रमसः नेकपा एमाले,!-->!-->!-->!-->!-->…
विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले दिए राजीनामा
काठमाडौं : स्थानीय निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।
निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै उनले बुधवार पदबाट राजीनामा दिएका हुन् । उनले आफू पार्टीको!-->!-->!-->…
टेक्सासको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, एक शिक्षकसहित १४ विद्यार्थीको मृत्यु
एजेन्सी : अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तीमा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।
राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको!-->!-->!-->…
ललितपुर महानगर प्रमुखमा चिरिबावु दोहोरिए
काठमाडौं : ललितपुर महानगरको प्रमुखमा चिरिबावु महर्जन पुन: दोहोरिएका छन् । चिरिबावुले ४२ हजार ७२२ मतसहित मेयरमा जित निकालेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका छन् ।
अघिल्लो!-->!-->!-->!-->!-->…
बेल्जियमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारीलाई एनआरएनए बेल्जियमको सम्मान
सनत आचार्य ,बेल्जियम ,
गैर आबासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले बेल्जियमबाट प्रतिनिधित्व गरेर केन्द्रीय समीतिमा निर्बाचित हुनु भएका पदाधिकारीहरुलाई सम्मान गरेकोछ । सोमबार लुभेनमा भएको कार्यक्रममा संघका केन्द्रीय सचिब गंगाधर गौतम,!-->!-->!-->…